श्रीमानले अर्कै बिहे गरेपछि घर छा’डेकी उमा दिदीको रु’वाबासी, यसरी जितिन् संसारको मन (भिडियो सहित)

सातै जुनी संगै जि’उछु भनेर बिहे गरेको श्रीमानले अर्कै बिहे गरेपछि कुन नारी सहेर बस्न सक्छिन होला र त्यस्तै भयो उमा बस्ने’त दिदीलाई।उनले आफु’लाई जिन्दगि बिताउने श्रीमानले घात गरेपछि घर छाडेर बाहिरिएको बताइन।घर छाडेर रा’जधानी छिरेकी उमाले तुना चप्पल र एक सरो लुगा मात्रै लगाएर आए’की थिइन।

दुइ सन्तान सा’थमा लिएर हिडेकी उमाको सहारा कोहि थिएन यो सहरमा।सबै स्वा’र्थले जिएको सहर हो जहा कसैले आफ्नो भन्दैन थ्यो।जसले पनि आफ्नो खुसि मेट्न मात्र खो’ज्थ्यो त्यहि सहरमा उनि हर दिन लडाई गरिन हार खानु पर्ने होकी भनेर उनि विदेश तिर लागिन छोरा छो’रीलाई गाउँ नै छाडेर।

विदेश बाट फ’र्किएको केहि समय पछि उनले केहि बाल बालिका राखेर आश्रम खोलिन सोहि आश्रम संगै उनको जीवनको यात्रा सामा’जिक काममा अगा’डी बढ्यो।आज उनि निकै खुसि छिन किनकि आफुले सोचेको सपना पुरा भएको छ।अब कोहि बाल बालिका भोको रहनु नपर्ने अबस्थामा उनले सस्था खोलिन आज धेरै बाल बा’लिका हुर्केर आफै काम गर्ने भए भने केहि प’ढ्दै छन। इताजा खबरबाट

हेरौ यो भिडियो कुराकानी :

प्रतिकृया दिनुहोस्